मेरो नवजात शिशुलाई कति पटक स्तनपान गराउनुपर्छ?
Favourite (0)
Comment (1)
Sochai Admin
शिशु जन्मने बित्तिकै दूध चुसाउन शुरु गर्ने (जन्मेको १ घण्टा भित्रै)। नवजात शिशुलाई दिन र रातमा गरी कम्तीमा पनि १० देखि १२ पटक सम्म स्तनपान गराउने, जसले गर्दा दूधको उत्पादन पनि बढ्छ । जन्मे देखि ६ महिना सम्म बच्चालाई आमाको दूध मात्रै खुवाउने ।